Posted by: Nepalki_chori June 20, 2008
Login in to Rate this Post:
0
?
मिस सिस के छ? आरमै? भुरा-भुरी अनि मेरो चेला सबैलाइ आरामै होला भन्ने मानिछु।
थुली के छ हो? के सारो बिजि तिमी?
नयांहरु आए नि पुराना हरुले बाटो बिराका रैनछन, खुसि लाग्यो। कैले पो हो हरी लाइ नि झलक्क देखे थें।
लहरे बाउचा छु दु? च्या तोने धुन ला?
थुली के छ हो? के सारो बिजि तिमी?
नयांहरु आए नि पुराना हरुले बाटो बिराका रैनछन, खुसि लाग्यो। कैले पो हो हरी लाइ नि झलक्क देखे थें।
लहरे बाउचा छु दु? च्या तोने धुन ला?