Posted by: chipledhunga June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

छु ख ठुलि? अब तिमीहरुलाई सम्झेर त आएको नि चौतारीमा। बरु कतिपय पुराना साथीहरुलाई देखिएको छैन बरु। जस्तो भौते, दादा, गाले, चना, तिरु, नेप्ची, दुर्गे, ग्वाँचे, मिस्टे आदी आदी त देखिन्नन नि। अरु को को छन् हराउने लिस्टाँ?
 
  
Read Full Discussion Thread for this article