Posted by: Rahuldai June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

टायर खोज्दा खोज्दै मा लाखौं चिया आइ सकेको रहेछ।
लाख लाख धन्यवाद है, सान्नानी र दिपु नानी लाई।


आफ्नो त चिया नि २ कप एकै चोटि खाने बानी, त्यसैले दुबै नानी लाई एक एक लाख धन्यवाद।
 
चिया संग जेरी त खान्न हो! प्याकिङ गर्देउ, १ घण्टा पछी भोक लाग्छ, त्यही बेला खाने हो, जेरी ।

Read Full Discussion Thread for this article