Posted by: Harka_Bahadur June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
दिपिका नानीले चिया त ल्ययिन कुन चिया कस्को भनेर कसरी छुट्टाउने हो अब, मेरो चै त्यो माथिको सबै भन्दा राइटको है, रिठ्ठे त्यो मेरो चिया हो है आँखा नलगाउ है, खै जुठो हाली हल्नु पर्‍यो।
Read Full Discussion Thread for this article