Posted by: ritthe June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

जदौ हर्के, तारेमाम ठुल्दाइ, दर्शन ठुलि
कुम्ले, दीपीका, चित्रे काइला, चिप्ले, सान्नानी सबैलाई २,३,४ यो सुक्रबारे बिहानी को (दीपीका स्टाईलमा)

हर्के त्यो तिम्रो टिम हर्टनको कफी खान्नम है, हाम्रै स्टार बक्स चाहिन्छ हाम्लाई ! कि कसो गाउले हो?
चित्रे किन अस्ती देखी कालो पट्टी लार' आको? के को अनसन हो? ह्या अन्सन बस्नु पर्ने मान्छे त हासेर बसिराछ 

Read Full Discussion Thread for this article