Posted by: dipika02 June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
ठुलि , हर्कदाइ , ठुल्दाइ, चिप्ले,  सान्नानी, रिट्ठे अनी कुम्ले दाई शुभप्रभात
पछी आउनेहरुलाई नमस्कार,
माइला दाई पनि आउँदै हुनुहुन्छ, अघी पल्लो डाँडा बाट उकालो चड्दै गरेको देखेको थिएँ
म्यापी के छ? एक जुग पछी भेट भयो नि त
Read Full Discussion Thread for this article