Posted by: chipledhunga June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

बाघ होइन झम्टिने चितुवा होइन चिथर्ने
भालु होइन घिस्स्याउने
हामीले सके तरुनी फकाउने फुलाउने डोलिमा चढाइ लैजाने

शुक्रबारे जदौ यो बिर्खेमाइलाको

के हो हर्के, एक्लै कफी खाँदै?
ठुलि ढोका खोली कता लागेकी हो? अचेल त बिहान हाजिर गर्नासाथ टाप दिन्छे जस्तो छ।

 
Read Full Discussion Thread for this article