Posted by: Harka_Bahadur June 19, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
ओह हो चेली के छ खबर, तिम्रो र मेरो त जहिलेनी लुकामारी हुने भो गान्ठे, तिमीले लेख्दा मैले दुई घण्टा पछी देख्ने, मैले लेख्दा तिमीले दुई घण्टा पछी देख्ने भर, जहिलेनी लेखेको भोली पल्ट पो मात्रै देखिने है के भाको यस्तो।
लौ बसुम रात्री कालिन नमस्कार मेरो नानी लाई है, अखुम, अखुम खोकी लागेर बशी खानु भको छैन फेरी के हुन लागेको हो खै।
Read Full Discussion Thread for this article