Posted by: Rahuldai June 19, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
गुलाबी वसन्तिलाई चौतारीमा फर्काए मा, रिट्ठे सान्न्दाइ को फर्माइस पूरा गरिने छ भने शर्त राखिएको छ। रिट्ठे दाई आफ्नै मान्छे भएको ले यती आदर्पूर्बक अनुरोध लाई अबरोध गरिएको छ। अन्य भएको भए के हुन्थ्यो, मन्त्री यादबलाई सोधे हुन्छ।
Read Full Discussion Thread for this article