Posted by: Rahuldai June 19, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

रिट्ठे सान्दाइ को फर्माइस हो कि ४० सुत्रिय माग हो बुझ्न न सकिएकओले हाल लाई सान्दाइको फर्माइसलाई अर्को ब्यबस्था न भए सम्म को लागि निलम्बन गर्ने निती अबलम्बन गरिएको छ।

टंके काका को कुनै बिषेश फर्माइस छ भने बढी १ वटा गर्नु होला। १ भन्दा बढी गरिएमा स्वत: अयोग्य मानिने छ।

Read Full Discussion Thread for this article