Posted by: parbatya June 19, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
दाइको प्रस्तुरी धमाकेदार छ लौ बरु हामी जस्ता केटाहरुको लागि पनि गीत राख्दै गर्नुस् है
रिठ्ठे, भागाभाग् भयो नि क्यार्नु ? आफ्नु नाइ भन्न नसक्नी बानिले कुरो बिग्रियो नि
हर्के भाई जे आउछ तेही खाने हो लौ हिड आफुलाई त आज झोक चलिराखेको छ
अन्तरे दाई, हामी भईन्जेल आउनुहोस् क्यारे पछी जे पर्ला पर्ला
Read Full Discussion Thread for this article