Posted by: Harka_Bahadur June 19, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
यसो भात खान भान्सा के छिरेको थिए सब्बै आइ सकेछन, लौ पर्बते दाई त्यो दुई सय मा के आउछ र भनेको, उही सुकुटी र रौसी खाए मात्रै त होनी।
लौ दिपिका नानी र उफ्री नानीले ईमेल बाट गीतको रिक्वेस्ट गर्नु भको रछ बजाउने कि नबजाउने भयो मलाई चै, लौ ठुल्दाइ के गरु म।
Read Full Discussion Thread for this article