Posted by: ritthe June 19, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

>>>रिट्ठेको अझै कति कन्तबिजोग हुन बाँकि छ?<<<

हो र भन्या? हेत्तेरिका बोरै हुने भयो नि !

 

पैसा लुट्नेलाई रिट्ठेले चिन्ला त?

लुट्ने होइन हौ चोर्ने भन्नु पर्‍यो ! पैसा चोर्ने लाई मात्र होइन, ढाडमा हाम फाल्नीलाई पनि चिन्छ रिट्ठेले

Read Full Discussion Thread for this article