Posted by: ritthe June 19, 2008
--कथा चौतारीको--
Login in to Rate this Post:     0       ?        
लोल ! ६३५ लाई ५३५ भनेर दीपले १०० त पैले नै मार्या रइछन्त ! हर्के लाटो उसको बैनीलाई कोशेली किन्दिनी भन्दा दंग परेछ !
अब भोली ब्यान उठेर दीप र हर्क्या खैरियत छैन ! मिठुन स्टाईलमा हान्नी हो ! लोल
Read Full Discussion Thread for this article