Posted by: Harka_Bahadur June 19, 2008
--कथा चौतारीको--
Login in to Rate this Post:     0       ?        

लौ हर्केले त बाघ घुरे झै घुर्ने रैछ है, लौ हेर सब्बै दङ परेछन मैले घुरेको देखेर, लौ जिम्माल अरुलाइनी मिसाउनु पर्‍यो कथामा, खाली रिठ्ठे, हर्के, पर्बते मात्रै भएर भएन, यि दिपिका, चेली लाइनी मिसाउन थाल्नु पर्‍यो अब।
Read Full Discussion Thread for this article