Posted by: SurNaTal June 19, 2008
--कथा चौतारीको--
Login in to Rate this Post:     0       ?        

लु हेर, जता गए पनि खोया बिर्के र तरुनी को पछी लाग्न छाडेनन यि दिप।

हर्क सोल्टी, मैले देखेको छु है तो दिप र तपाईंले पोइसा बाडेको। मेरो भागमा परेन भने म नि सुटुक्क भन्दिन्छु रिठ्थेलाई। अनी देख्लाउ बाहुको बिहे।

Read Full Discussion Thread for this article