Posted by: parbatya June 19, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
रिठ्ठे डाँका रैछ है परिक्षा मा एउटै कुरो चार चोटि लेखे जस्तो यहाँ पनि एउटै कुरो चार चोटि लेख्यो
के हो सुन्तले? बथान अर्कैले बनाको रे? आफुले बथान नबनाउनी अनी अर्काको ३-३ जना बथान लिएर हिड्दा कुटाइ खाउला नि
ठुल्दाइ आज जर्मनी लाई जिताउनुस् है  
Read Full Discussion Thread for this article