Posted by: SurNaTal June 19, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

तो त राम्रो खबर भयो रिठ्ठे ब्रो। ३ तारिख पनि दिनभर घुम्न पाइने भो।
कुरा गरुम्ला नि त। २ तारिख साथीहरुको जागिर छुटेपछी भेट्न मिलेसम्म भेटम्ला नि। बरु पुन्टे दाई कता छन आजकाल?

Read Full Discussion Thread for this article