Posted by: ritthe June 19, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
२ तारिख १२ बजे दिउसो हो त? वीक डेजमा परेर पो बर्बादै भो नि ! २ तारिख राती जम्दा तीन तारिख ब्यान काममा आउने बेला नि जम्या जमै होला भन्ने पीर नि ! हेरौ के हुन्छ है त !
डी सी जाने बस त पाउछ नि ७-८  बजे सम्म त मजाले ! त्यो भन्दा ढिलो नि पाउला बुझ्नै पर्छ त्यो चाँही !
Read Full Discussion Thread for this article