Posted by: ritthe June 19, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

एक रात मात्र बस्ने हो र? अनी यसो भेट घाट हुन्छ कि हुन्न त? नभये त सुन्तलेको मादल सुन्न त मजै हुन्थ्यो बा !

खै सुन्तले हाम्ले सधैं एउटै अन्वार देखा'र आउँदा त मान्छे यसरी भागछन, झन अन्वार नै अर्को बना'र आयो भने के हुनी हो, होस् नलगाम होला मुकुन्डो

Read Full Discussion Thread for this article