Posted by: सान्नानी June 19, 2008
Login in to Rate this Post:
0
?
जाहान छोरा छोरी को बथान रे :O कती जना जम्मा?
रिठ्ठे लौ कस्तो कुरा मिल्यो तिम्रो नाउँ लेख्दा मलाई नि धौ धौ हुन्छ मिलाउँदा मिलाउँदै, साफा नाफा भएछ ल।