Posted by: ritthe June 19, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

दोश्रो  राउन्डको २,३ (आफ्नै स्टाईलमा) साथै ४ फिरिमा ठुल्दाइ स्टाईलमा
सपका सप मुकुन्ठो ला'र आउनी भये हौ !

ल ल कुम्लेलाई बधाई छ फेरी पनि !
अनी हाम्रो रफीलाई कसैले 'काँचो माहुरी' कसैले 'रबी' भन्न थाले अनी मैले नि  रफि(?) हो भनेर सोध्न खोजेको नि रफीलाई कैले उत्तर नदिनी !

ठुलि टाउको देखा'र कता बेपता भई?
सान्नानी (सान्नानीको नाम लेख्दा अहिले सम्म नमेटाको रेकठ छैन ल) त्यसरी बोल्दा बोल्दाइ तोते बोल्ने बानी भएर ठुलि लाई नि जित्लाउ नि !

सुन्तले कता कता यात्रा रे? मादल घन्काउनु पर्छ है टाइम्स स्क्वाइरमा

Read Full Discussion Thread for this article