Posted by: सान्नानी June 19, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

ठुली टाउको देखाएर कता हराइछे फेरी उ नि भात खान गा हो कि मास्टर्नी माइजुकाँ? उस्काँ नि त थिएन नि मइतेल त, हिजो म माग्न जाँदा रित्तो जर्किन देखाइ थि।

अनी कुम्लेलाई दाउरा सुरुवाल त खुब सुहाउदो रछ हौ, जुनीयर कुम्ले को कुरो साँचै हो भन्या? म त अल्मल भएँ हौ।

ठुल्दाइ लाई जाँचमा पाँच ल्याकोमा बधाई दिन छुटेको सुन्तलेले सम्झाइदेको मा धन्यवाद ग्रहण गराउदै ठुल्दाइलाई बधाई अर्पण गर्दछु। 

सान्नानी परिवार

Read Full Discussion Thread for this article