Posted by: Rahuldai June 19, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

त्यसलाई बल्झ्या होइन अल्झ्या भन्छन हो सुन्तले, होइन र?

देर आए दुरस्त आए भन्छन त्यसरी नै आउने छ, त्यती ले न पुगे , भगवान जब देता है तो छप्पड फाद्के देता है भन्छन।
आफु परियो अल्छि को पनि अल्छि, अल्छि को बल्छी मा माछो त भ्यागुतो पनि अल्झिन्न रे।

Read Full Discussion Thread for this article