Posted by: parbatya June 19, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

बुढेसकालको चाउरी मेटाउन सबका सब मुकुन्डो भिरेर आउन थाले बा

को आयो फेरी यो 'कुम्ले' को मुकुन्डो भिरेर? सक्कली नै हो कि नक्कली ? अस्ती देखिन हल्ला त गर्दै थिए केटाहरुले मलाई पनि यो 'जुनिअर कुम्ले' हो जस्तो लाग्यो ठ्याक्कै बाउ जस्तै छ

के छ कुम्ले, फुर्बल ले छोएको छैन?

Read Full Discussion Thread for this article