Posted by: Birkhe_Maila June 19, 2008
Login in to Rate this Post:
0
?
ए राता मकै!! हन यो हाउँरो भान्जो हैन भन्या ठुल्दाई???हँ?
जिम्दै रेछउ त? काँ अन्मरिया थेउ एतिका दिन? कि मुउलान भास्स्या थेउ???
चेली, हर्के, पर्वते, सान्नानी (सानी नानि), दीपीका, लहरे, रबि, बिस्टे सम्धि लगायत सपैलाई ज् ज् ज् जदौ!