Posted by: Rahuldai June 19, 2008
Login in to Rate this Post:
0
?
ओहो भान्जो हरी,
कता बाट फेरी?
तारेमाम है, भान्जो ले चौतारीको बाटो भुले नै एक जुग भैसक्यो, देशबाट् शान्ती हराए जस्तो।