Posted by: dipika02 June 19, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

फुच्चेलाई चौतारीमा औपचारिक रुपमा स्वागत छ!!

रबी नरिसाउनुस्, बरु म खोजेर पढ्छु

सान्नानी मलाई त सच्चिकै हजुर बच्चा जस्तो लाग्न थालयो, माइला दाइको असर 

ठुल्दाइ सधैं कै दिन त्यसरी नै जिउनुस्

चेली, पर्बत्या ज्यु र बिस्टेलाई लाई पनि ४+२ .

अब दिवाकालिन प्रसारण मा मात्र हाजिर हुने छु

Read Full Discussion Thread for this article