Posted by: बिस्टे June 19, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
तारेमाम गाम्ले हरु,बगलामुखिय जदौ,
ब्यान देखी मीटिङ मीटिङ भर इटिङ गर्न नि पा छैन केही,
फेरी अर्को २ टा मीटिङ छ एकै छिन मा,म दगुरे, मेरो चिया बोनस रिट्ठे लाई।
अब दिवाकालिन प्रसारण मा मात्र हाजिर हुने छु,तहाँ सम्म को लागि बिदा चाहन्छु। नमस्कार।
Read Full Discussion Thread for this article