Posted by: dipika02 June 19, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

माइला दाई हजुरलाई मन पर्ने भएर ल्वङ, सुक्मेल, दालचिनी, अदुवा सबै हालेकी छु, खाएर हेर्नुस् त

त्यै भन्या ठुल्दाइ कती पापड बेलेर लेराको छु यो चिया , हात्मा पुरइ पापड नै पापड को बास्न आइराछ अझ सम्म ल

Last edited: 19-Jun-08 08:50 AM
Read Full Discussion Thread for this article