Posted by: dipika02 June 19, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
रिट्ठे फिक्का चिया खानु राम्रो हो साथी, मुख नबिगार , बिस्तारइ खाने बानी बसाल पछी मन पर्छ
रबी मैले हजुरको कबिता देखेकी थिए, पछी पढेर दुई चार शब्द लेख्छु भनेर हेरेको त कबिता नै पाइन
चिप्ले, यो  फिक्का चिया हो, चिया सग जेरी त के खानु, चिया नै खल्लो बनाउछ, बरु बिस्कुट लेराउछु तल वीर दाई को पसल बाट
Read Full Discussion Thread for this article