Posted by: samashan June 19, 2008
Login in to Rate this Post:
0
?
म न त माओबादी नै न त आरू पार्टी नै मन पर्छ| तर पनी नेपाल को सरकरी कर्माचारी देक्खेद्हा लग्चा यादव ले गरेको कुरा एक हद सम्म ठीक पनी हो | नगरपलिखा देखी अदालत सम्म का सरकारी कर्माचारी ले घूस बेगार काम समेत नहेर्दा एक मन ले लग्चा यादव ठीक | तर पनी एक मंत्री ले तेस्तो काम चाई नगर्नु पर्ने | जेहोस एस्तो चाई सब सरकारी घूसखोरी कर्माचारी लाई चाई गर्नु पर्ने हो |