Posted by: Simsim June 18, 2008
Waah Matrika Yadav and Maoists...
Login in to Rate this Post:     0       ?        

माओवादी-एमाले विद्यार्थीबीच झडप

काठमाडौं, (नेस) प्रदर्शनीमार्गस्थित मानविकी क्याम्पसमा सामान्य भनाभनको विषयलाई लिएर एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बीच मंगलबार सा“झ झडप हुँदा दुवैतर्फा गरी करिब एक दर्जन विद्यार्थी घाइते भएका छन्।

...................................................................................
उता घाइते विद्यार्थी भेट्न मोडल अस्पताल जानुभएका वनमन्त्री मातृका यादवले एमालेलाई गोली ठोक’, त्यो माधव नेपाल कहाँ छ’ भनेर आक्रोश पोखेको एमाले अखिलका नेताहरूले बताएका छन्।

Interesting man!

(Source: www.newsofnepal.com)

Read Full Discussion Thread for this article