Posted by: Birkhe_Maila June 18, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

लहरेले नलिखुट्टा ठुनुक्क पार्ने धम्कि दिएको, र धेरैले अगाडि टाँस भनेर भनेकोले हामिले यो चौतारी कथा अगाडि टाँस्ने निर्णय गरेका छौँ! साथै नलिखुट्टा ठुनुक्क पार्छु भन्ने लहरेको पालो पनि आउँदै छ!

धन्यवाद्

बिर्खे परिवार

Read Full Discussion Thread for this article