Posted by: parbatya June 18, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
लोल जिम्माल बा , कस्तो ठाउमा रोकेको?
रिठ्ठे, खान्न कसैकी जुरेली को कसम, त्यै भौतेले खाओस जे खान पर्नी हो
मिस, म डराउनै पर्‍यो नि क्यार्नु, अब यस्ता कुरा सबै पत्याएर मलाई 'आफ्नो'  भन्नि 'कोही' पनि भड्किए भने सबै सत्यनाश हुन्छ नि
Read Full Discussion Thread for this article