Posted by: ritthe June 18, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
लोल! पर्बते कसमै खानि भये जुरेली को कसम खाउ ! तेसै पत्याइन्न !
सान्नानीले अघी पुरस्कार राखेर कता लागिछिन ! आफुले झन सुरुमै सहि उत्तर दिएर पुरस्कार पाईन्छ ठुल्दाइको हातको मम भनेर भात पनि नखाइ बसेको ! खै के भन्नु र
Read Full Discussion Thread for this article