Posted by: parbatya June 18, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

हा हा हा पर्बत्या ज्यु पनि छुपा रुस्तम, कोही नपाएर भउते दाई को जुरेली....... फेरी देखेको पनि माइला दाई ले,  लौ अब कुरा पुग्ने भो कहाँ सम्म

पर्बतेको कुकर्म पनि देखियो। कत्ती न सोझो भनेको त!

लोल! पर्बते पो?
"म फाल हानिसके पछी झ्याल ढ्याप ढुप्प पार है जुरेली" भन्या भे' कसैले नदेख्नी ! हेत्तेरिका बोरै भो नि !

पर्वते त छुपा रुस्तम राइछ,
भउते को तेस्रो श्रीमती लिएर टाप,
धेरै सोझो राइछ है हाम्रो पर्वते त 
सोझो सोझो भनेको पर्वते को चाला हेर त्याँ,
हुँदा हुँदा जुरेली लाई आप्रोच हान्न भ्याएको,
ल अब भउते ले बजाउने भयो पर्वते लाई,
उसै त कमजोर मान्छे, सिध्याउने भयो भउतेले    

लौ जाsss

 पर्बते पो ? 


हँसाए जिम्मालले फेरी। क्या हो पर्वते, निको चाल त देखिन्न नि।

लोल पर्बते पो?

 

यत्ती धेरै आरोप ??? बिचरा म अब के जवाफ लेख्नु खै?
हैन हैन हैन, सबै झुट्टा हो, जे कसम खान पनि तयार


 

Read Full Discussion Thread for this article