Posted by: Rahuldai June 18, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथमा तारेमाम।

टन्न हसुरेर आइयो, ताले टिम हार्‍या झोंकमा। अब एकै छिन् मा मिटिङ छ असत्ती प्रोफेसर सँग। १ घण्टा पछी आउँला, त्यतिन्जेल सम्म कुरा काट्ने होइन नि भन्द्याछु । 
 
सुन्तले, दीपिका, नेत्रे लाई ४+२

Read Full Discussion Thread for this article