Posted by: dipika02 June 18, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

हा हा हा पर्बत्या ज्यु पनि छुपा रुस्तम, कोही नपाएर भउते दाई को जुरेली....... फेरी देखेको पनि माइला दाई ले,  लौ अब कुरा पुग्ने भो कहाँ सम्म
सान्नानी, भयो त्यो मर्स्टर्नी दिदिको मा नजानुस् मइतेल लिन, त्यस्तो पानी परेको बेला निथ्रुक्क भिजेर आएको मान्छेलाई पनि कोही रित्तै पठाउछ त? छुच्ची दिदी
ठुल्दाइ चै तारेमाम गुरु, ठ्याक्कै मिलेछ
रिट्ठे र लहरे के छ हो?
नेत्रे तिम्रो खै त ट्वाक्क यस्सो
बिस्टे माइला दाई लाई छोडेर टाप दिनु भएको, ल हेर झन त्यस्तो हिरो भएर सिन्दुरे टिका लगाएर आउदै हुनुहुन्थ्यो, माइला दाई पिर नगरनुस्, त्यो भउते दाइले मलाई पनि कुनै बिहेमा नि बोलाउनु भएन
सुन्तलेदाइ म गएको छैननि खान। अनि माइला दाइले कस्को लात खाने?

Read Full Discussion Thread for this article