Posted by: बिस्टे June 18, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

हा हा हा कत्ती हास्नु हो ,दीपज्यूको नया जमाना उत्तिकै रमाइलो
ठुल्दाइ, तपाईं लाई साँच्चै त्यो बोर फस भन्ने रोग लाग्ला है साबधान।
अझै यो पो खतरा छ् त "
बिस्टे छक्क परेर हेर्छ-- जिम्माल जबाफै नकुरी लागे भित्र --एक छिन पछि सिन्दुरे टिका, गेस हु को जिन प्यान्स, जिम्माल रक्स लेखेको टिसर्ट अनि त्यस्को माथि इस्टकोट, अनि छडके टोपीमा जिम्माल सजिएर बाहिर निस्किदा त बिस्टे सके सम्म छिटछिटो लौरो घिसार्दै बाँसा झ्याङ्ग कटि सके छन

Read Full Discussion Thread for this article