Posted by: miss_ me June 18, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

:)

लु जा सप्पै लै तारेमाम!

 अनिखेरी सान्नानी मइतेल किन चाय्या नि तिम्लै । मइतेलको चिया बनाम्ने हो र भन्चु?

 तिम्रा हउरबा नि साह्रै अल्छि हुनुदो रछ  --हिहिहि

 खुरुक्क माती करेसा छेउमा बकैनोको दाउरा  चिर्पट बना'र राखेकिम मैले तै ले'र जाऊ अनि चिया बनाऊ  --

 पर्बत, सन्चै

रिठ्ठे के लेखेओ  थ्यो त्याँ?

सलामवालिकुम अरे है मुइले

Read Full Discussion Thread for this article