Posted by: chipledhunga June 18, 2008
Login in to Rate this Post:
0
?
चिया भनेर दङग पर्या त कप पनि भर्या छैन, रङ पनि फिक्का, चिनी चाँही बेस्सरी खन्या रहिछ। बिहानिको मूडै खत्तम पारीदियो।