Posted by: parbatya June 18, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
हिजो र अस्ती रोपाइ थियो के रिठ्ठे, आज चाँही पुर्णे गोरु नचल्ने भएर चौतारी धाएको फेरी सबैले भुल्छन कि भनेर
सन्नानी के छ खबर? हिजो पानी मा सार्है भिजेउ रे हो? आराम गर है
ठुल्दाइ पनि चिया भनेसी मरिहत्ते अर्ने के , भरे सिया खाम्ला भो छोड्दिनुस्
अरु खै?
Read Full Discussion Thread for this article