Posted by: ritthe June 18, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
आज त हरियो च्या खाने दिन हो, म ल्याउछु हरियो च्या सप्पैलाई !
मेरो बेसै छ पर्बते, जिन्तखीको गाडी गुडिराखेको छ !
खै ठुल्दाइ, सोध्नी त हो नि, मान्छे नै कट्रिना जस्तो गरी बेपत्ता भये पछी खै:
'आँफैलाई थाहा छैन कस्लाई थाहा होला
तेसैले त तिमी सित सोधु सोधु लाग्छ
सोधु सोधु लाग्छ हो'
बिस्टे: हिजोको हरियोले त समात्दै समातेन नि छोड्ने त कुरै भएन झन
सान्ननी: शुभ पर्भात मेरो पनि
Read Full Discussion Thread for this article