Posted by: बिस्टे June 18, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
ए चौतारीमा त थियो नि रबी ब्रो तिमी,रिट्ठे, लहरे सप्पै, मैले घरको कुरा गर्या।
ए लौन पर्बते जासुस कसरी था पायो ए तिमी ले ? तारेमाम रिट्ठे, हिजो को हरियो झरयो कि अझै घुमाइ राछ। 
चिया त पिउनु पर्ने हो, चिया बनाउने चेली नानी आज सिङारिएर आकी छिन,उस्को सिङार बिग्रन्छ रे भनेर चिया नबनाइ बसेको रे, लौ मै अघी सरे नि त,खोई खोई ढुङ्रो पाम त, के बिन पत्त्योल भाको हो धुआँ आर नि ।
सम्धी ज्यु जदौ टक्र्याँए है।
Read Full Discussion Thread for this article