Posted by: Rahuldai June 18, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

चेली हो,

यो गीत र चुमेर पाना भरी, जाने जती लेखि दिन्छु, म त मन परेको लाई यस्तै नै लेखी दिन्छु - पनि पञ्चायत काल मा प्रतिबन्धित गीत हुन।


गल्ती हजार हुन्छन, यहाँ होस् हराएको बेला,
एक्लाई तिमी न आउ म मात्तिएको बेला

यो गाना त हिजो रातिको टाँस टुँस कार्यक्रममा मैले टाँस्या थिएं हेर्नुस् त पेज न ११ मा।
 

Read Full Discussion Thread for this article