Posted by: Rahuldai June 18, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

तारेमाम है बिस्टे काजी,  चिया सिया छैन आज? चेली बाहेक महिला संघको उपस्थिती सुन्य छ।

हो त नि बिस्टे, सब जना सेल्टिक भन्दै सेन्टी भएका रहेछन। आफु भने एक्लो ताले टिम को सपोर्टर । बहुमतको जित सर्बमान्य सिद्धान्त, त्यही भयो।

 

Read Full Discussion Thread for this article