Posted by: rawbee June 18, 2008
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी . तारेमाम गाम्लेहरु
अनी चियापान को बेवस्था छैन भन्या?
अनी बिस्ते हिजोको गेम मा म नि कराउदै थेय नि। बिर्सेंयो कि क्या हो?