Posted by: Rahuldai June 18, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !


के छ ताअाअाअाअाअाआ?

बुधबारे बुढ्यौली जदौ।

चेली, पर्बते अनी ठुलि
कता छ चिया को केट्ली ?


लौ पर्बते उता वाइस्याल करायो, यता अन्तरे दाई हरायो।

मेरा सबै रात अब मातहरु भए,
जिन्दगी नै नबुझ्ने बातहरु भए,
आँफैलाई राख्ने यहाँ कुनै ठाउँ भएन
सारा रात बेहोसीका बारातहरु भए।

नारायण दाई को यो गीत को गीतकार संगितकार को को हुन बिचार  गर्नु होला, भरे पीरो अमिलो अचार् खाने मन छ भने।

 

Read Full Discussion Thread for this article