Posted by: Rahuldai June 17, 2008
Login in to Rate this Post:
0
?
लहरे बौचा ले बियर नखाने रे? होला होला। रक्सी घटी के पिइ भयो र? लौ रिट्ठे, बौचा को लागि टकिला, क:चिला , ह्विस्की सिस्की को ब्यबस्था गर्नु परो।
रिट्ठे, हर्के, रबी, लहरे, बिस्टे सबैलाई सेल्टिक जितेको मा मुरी मुरी पुरी बधाई।